34 सामरि मानिस जाइकनि, चोट लाग्लोठुँ बिरुँ लगाइकनि लुगाको टाला बाधिदिहिक्। आफ्ने गधामा चढाइकनि एउटा छाप्रामा लेगिकनि रातभरि स्याहारिक।