12 तर आब मानिसहान्इ परमेस्वरको राज्ये र येसु खिरिस्टको नाउँको सुसमाचार सुनालाहार फिलिपको बोलिमा बिस्वास गर्वाइ, अनि बेटा र बेटिहान्इ बप्तिस्मा लेहाइ।