3 पावलइ एक भारि दाउरा बट्यालो रहिक् र ओइ दाउरा आनिकनि आगिमा घाले लाग्ते। आगिको राफइ एउटा बिखालु साँप निस्किकनि आइक, र ओख्रो हातमा मेर्हिक र टोकिक।