27 जब चउध दिन होख्लो रहिक्, र हामि एड्रियास समुन्द्रमा आँधिइ इते उते हुत्तिइ धार्लो रहुँ, तब आद्धा रातपट्टि पानि जाहाज चलालारहान्इ हामि कुनुहुँ भुइको नजिक पुगेलाग्लाटाहुँ कहि अनुमान गर्वाइ।