1 पाँच दिनपाछु बड्को पुजारि हननिया र केइ अगुवाहान र तर्तुल्लस नाउँ होख्लो एक जना वकिलके लिहिकनि कइसरिया सहरमा आवाइ, र उनहान्इ पावलको बिरुधमा हाकिमठुँ मुद्दा पेस गर्वाइ।