32 सभाको मानिसहान अलमल्ल पर्लो कारनइ कुन्हुँइ एउटा कुरा कहिकनि चिच्याइधार्लो रहाइ, कुन्हुँ आर्को कुरा कहिकनि चिच्याइधार्लो रहाइ। र धेरे मानिसहान्के त उनहान क्यारे बट्हेलो हो उ पनि थाहा नारहिक्।