22 पावलइ अरियोपागसको सभाको माझोमा ठेढाइकनि कहिक्, “एथेन्सको मानिस हो, ताहान्के मइ सभइ कुरामा जारेज धर्मि होछ कहि थाहा पाइन,