16 एक दिन हामि पर्थना गर्लार ठउँमा जितिहिरहुँ, तब एक जना नोकरनि छुडियाके हामि भेट्हुँ। ओंइ दुस्ट आत्माको सक्तिभि मानिसहान्को जोखना चाहिकनि आफ्नो मालिकहान्को लागि धेरे कमाइकनि आन्तरहिक।