35 पावल र बारनाबास चाहिँ अरु धेरेजनासिन मिलिकनि सिछा देतिहि र पर्भुको बचन प्रचार गर्तिहि एन्टिओखियामा बिस्वाइ।