23 एइ मानिसको पाछाको सन्तानभि, परमेस्वरको बाचा अनुसार इजराएलको लागि एउटा मुक्ति देलार येसुके पठाइक्।