28 उनहानमध्यभि अगाबस नाउँ होख्लो एक जना ठेढाइकनि सन्सारभरि बड्को अनिकाल परे लाग्लाटि कहि पबित्र आत्माको सक्तिभि अगमबाडि गरिक्। (ओइ अनिकाल कलउडियसको सासनकालमा परिक्।)