30 तब कर्नेलियसइ कहिक्, “चार दिन पहिलि लगभग एइ बेरा घरमा मइ तिन बजेको पर्थना गरिधार्लो रहिन, तब उज्रो चम्किलो लुगा लगालो एक जना मानिस मोरो आघु ठेढाइक्,