फिलिप्पी 4:19 - सरल नेपाली पवित्र बाइबल19 मेरा परमेश्वरले नै तिमीहरूको खाँचो पूरा गर्नुहुनेछ। ख्रीष्ट येशूमा भएको उहाँको असीम धन सम्पत्तिबाट नै तिमीहरूलाई चाहिने कुरा दिनुहुनेछ। Se kapitletनेपाली नयाँ संशोधित संस्करण19 मेरा परमेश्वरले आफ्नो महिमामा उहाँको सम्पत्तिअनुसार तिमीहरूको हरेक खाँचो ख्रीष्ट येशूमा पूरा गरिदिनुहुनेछ। Se kapitletपवित्र बाइबल19 मेरो परमेश्वरसँग ख्रीष्ट येशूमा पाइने महिमामय सम्पत्ति छ अनि उहाँले तिमीहरूको प्रत्येक खाँचो पुरा गर्नु हुनेछ। येशूको महिमाले मेरा परमेश्वर खुबै धनी हुनुहुन्छ र ती धन ख्रीष्टमा हुने तिमीहरूका हरेक खाँचो पूरा गर्न खर्च गर्नुहुनेछ। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण19 र मेरा परमेश्वरले तिमीहरूका सबै खाँचाहरू उहाँको महिमाको सम्पत्तिअनुसार ख्रीष्ट येशूमा पूरा गरिदिनुहुनेछ। Se kapitlet |