Online Bibel

- Annoncer -




फिलिप्पी 4:17 - सरल नेपाली पवित्र बाइबल

17 मैले तिमीहरूबाट दान पाउनलाई होइन तर तिमीहरूलाई नै लाभ होस् भन्‍ने चाहेको हुँ।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

17 मैले भेटी खोजेको होइन, तर म त तिमीहरूमा यस्‍तो फलको आशा राख्‍छु, जो तिमीहरूकै हिसाबमा जम्‍मा हुँदैजाओस्‌।

Se kapitlet Kopi

पवित्र बाइबल

17 म तिमीहरूबाट उपहार चाहन्छु भन्ने पटक्कै होइन। तर दानबाट जे पाइन्छ त्यो पुरस्कार तिमीहरूले पाऊ त्यो म चाहन्छु। तर म तिमीहरूले त्यो उपहार पाऊ भन्ने चाहन्छु जुन दानबाट आँउछ।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 मैले तिमीहरूबाट कुनै उपहार खोजेको होइन; तर मैले त्योभन्दा धेरै तिमीहरूकै खातामा जम्मा हुने नाफाको चाहना गर्दछु।

Se kapitlet Kopi




फिलिप्पी 4:17

Følg os:

Annoncer


Annoncer