फिलिप्पी 3:16 - सरल नेपाली पवित्र बाइबल16 जे भए पनि हामी यहाँसम्म जसरी आइपुग्यौं र त्यसरी नै अगाडि पनि बढ्दै जाऔं। Se kapitletनेपाली नयाँ संशोधित संस्करण16 केवल हामीले जे प्राप्त गरिसकेका छौं, त्यसमा दह्रिला भइबसौं। Se kapitletपवित्र बाइबल16 तर हामीमा पहिले देखि भएको सत्यलाई भने छोड्नु हुँदैन। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण16 हामीले जे जति प्राप्त गरिसकेका छौँ, हामी त्यसैमा जिऔँ। Se kapitlet |