Online Bibel

- Annoncer -




फिलिप्पी 1:30 - सरल नेपाली पवित्र बाइबल

30 बितेका दिनहरूमा जोसँग म लडेको तिमीहरूले देखेका थियौ, तिमीहरूले सुनेझैँ त्‍यससँग म अझ लड्दै छु र अब यस लडाइँमा तिमीहरूले मलाई साथ दिंदै छौ।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

30 र त्‍यही सङ्घर्ष जो तिमीहरूले ममा देख्‍यौ र मसँग छ भनी अहिले सुन्‍दछौ, त्‍यसैमा तिमीहरू लागेका छौ।

Se kapitlet Kopi

पवित्र बाइबल

30 जब म तिमीहरूसित थिएँ मैले गरेको सङ्घर्ष तिमीहरू जान्दछौ अनि अहिले मैले गर्दै गरेको सङ्घर्ष बारे पनि सुन्दैछौ। तिमीहरूको पनि त्यस्तै संघर्ष छ।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

30 किनकि तिमीहरू पनि त्यही सङ्घर्षमा छौ, जुन सङ्घर्ष तिमीहरूले ममा देख्यौ र त्यो अझै पनि ममा छँदैछ भनी अहिले सुनेका छौ।

Se kapitlet Kopi




फिलिप्पी 1:30

Følg os:

Annoncer


Annoncer