Online Bibel

- Annoncer -




फिलिप्पी 1:17 - सरल नेपाली पवित्र बाइबल

17 अरूहरूले भने सोझो मनले होइन तर मलाई कैदमा हुँदा झन् दु:ख थपिओस् भन्‍ने नराम्रो विचारले ख्रीष्‍टको प्रचार गरेका हुन्।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

17 तर शेखी गर्नेहरूले चाहिँ मलाई कैदमा कष्‍ट थपिदिने विचार गरेर, शुद्ध मनले होइन, तर स्‍वार्थको भावनाले ख्रीष्‍टको प्रचार गर्दछन्‌।

Se kapitlet Kopi

पवित्र बाइबल

17 तर अरू वेइमान्दारी र स्वार्थमा ख्रीष्ट विषयमा प्रचार गर्छन् किनभने तिनीहरू सम्झन्छन् कि म झेलखानामा हुदाँ मलाई कष्ट दिनु तिनीहरू सक्षम हुन्छन्।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 डाह र प्रतिस्पर्धाले प्रचार गर्नेहरूले स्वार्थी उद्देश्यले बेइमानीका साथ ख्रीष्‍टको प्रचार गरे; ताकि म कैदमा रहेको बेला तिनीहरूले मलाई अझ धेरै समस्या खडा गर्न सकून्।

Se kapitlet Kopi




फिलिप्पी 1:17

Følg os:

Annoncer


Annoncer