गन्ती 2:33 - सरल नेपाली पवित्र बाइबल33 परमप्रभुले मोशालाई दिनुभएको आज्ञाअनुसार लेवीहरूका नामहरू इस्राएलका अरू कुलसँग लेखिएका थिएनन्। Se kapitletनेपाली नयाँ संशोधित संस्करण33 तर परमप्रभुले मोशालाई आज्ञा गर्नुभएमुताबिक इस्राएलीहरूका साथमा लेवीहरू गनिएका थिएनन्। Se kapitletपवित्र बाइबल33 परमप्रभुले मोशालाई दिनुभएको आज्ञा अनुसार इस्राएलीहरूसित लेवीहरूको गन्ती गरिएन। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण33 याहवेहले मोशालाई आज्ञा गर्नुभएझैँ, लेवीहरूलाई अरू इस्राएलीहरूसँग गन्ती गरिएका थिएनन्। Se kapitlet |