लेवीहरू 7:2 - सरल नेपाली पवित्र बाइबल2 यस बलिमा चढाइने पशु वेदीको उत्तरपट्टि मारिनुपर्छ, जहाँ होमबलिका पशुहरू मारिन्छन् र त्यसको रगत वेदीको चारैपट्टि छर्किनुपर्छ। Se kapitletनेपाली नयाँ संशोधित संस्करण2 जुन ठाउँमा होमबलि मारिन्छ, त्यही ठाउँमा दोषबलि पनि मारिओस्। त्यसको रगत वेदीमा वरिपरि छर्किओस्। Se kapitletपवित्र बाइबल2 जहाँ सबै होमबलि मारिन्छ त्यही ठाउँमा दोषबलिको पनि त्यही गरियोस्। अनि वेदीको वरीपरि सबैतिर त्यसको रगत छर्कोस्। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण2 दोषबलिलाई होमबलि मारिएको ठाउँमा मारियोस्। अनि त्यसको रगत वेदीको चारैतिर छर्कियोस्। Se kapitlet |