लेवीहरू 3:2 - सरल नेपाली पवित्र बाइबल2 त्यस मानिसले पशुको टाउकोमा आफ्नो हात राखोस् र परमप्रभुको पवित्र पालको ढोकामा त्यसलाई मारोस्। हारून वंशको पूजाहारीले त्यसको रगत वेदीको चारैपट्टि छर्कोस् Se kapitletनेपाली नयाँ संशोधित संस्करण2 त्यसले आफ्नो हात आफ्नो बलिको टाउकोमा राखेर त्यसलाई भेट हुने पालको ढोकामा काटेर मारोस्। तब हारूनका छोराहरू, अर्थात् पूजाहारीहरूले त्यसको रगत वेदीमा वरिपरि छर्कून्। Se kapitletपवित्र बाइबल2 अनि उसले आफ्नो हात त्यस पशुमाथि राखोस् अनि भेट हुने पालको प्रवेशद्वारमा त्यसलाई मारोस् र पूजाहारी हारूनका छोराहरूले वेदीको वरिपरी त्यसको रगत छर्कोस्। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण2 त्यसले आफ्नो बलिको शिरमाथि आफ्नो हात राखेर त्यसलाई समागम पालको प्रवेशद्वारमा मारोस्। त्यसपछि हारूनका पुजारी छोराहरूले वेदीको चारैतिर रगत छर्कून्। Se kapitlet |