यर्मिया 4:9 - सरल नेपाली पवित्र बाइबल9 परमप्रभुले भन्नुभयो, “त्यस दिन राजा र भारदारहरूले आफ्ना साहस हराउनेछन्, पूजाहारीहरूले अत्यास मान्नेछन् र अगमवक्ताहरू अकमक्क पर्नेछन्।” Se kapitletनेपाली नयाँ संशोधित संस्करण9 परमप्रभु भन्नुहुन्छ “त्यस दिन राजा र अधिकारीहरू सबैको मुटु काम्नेछ, पूजाहारीहरू भयभीत हुनेछन्, र अगमवक्ताहरू तर्सनेछन्।” Se kapitletपवित्र बाइबल9 परमप्रभु भन्नुहुन्छ, “जब यस्ता घट्ना घट्छ, राजा अनि उसका अधिकारीहरूको हृदय दुर्बल हुनेछ, पूजाहारीहरू भयभीत हुन्छन् अनि अगमवक्तहरू अचम्मित हुनेछन्।” Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण9 याहवेह घोषणा गर्नुहुन्छ, “त्यो दिन, राजा र अधिकारीहरू हताश हुनेछन्, र पुजारीहरू भयभीत हुनेछन्; अनि अगमवक्ताहरू चकित हुनेछन्।” Se kapitlet |