उपदेशक 2:4 - सरल नेपाली पवित्र बाइबल4 मैले ठूल्ठूला कामहरू गरें। मैले आफ्नो निम्ति घरहरू बनाएँ र दाखबारीहरू लाएँ। Se kapitletनेपाली नयाँ संशोधित संस्करण4 मैले ठूला योजनाहरू थालें। मैले मेरो निम्ति घरहरू बनाएँ। मैले दाखको खेत स्थापना गरें। Se kapitletपवित्र बाइबल4 अनि मैले ठूला-ठूला काम गर्न शुरू गरें। मैले आफ्नो लागि घरहरू बनाएँ र दाखको बगैंचा लगाएँ। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण4 मैले ठूला-ठूला कामहरू सुरु गरेँ। मैले आफ्ना निम्ति घरहरू बनाएँ; र दाखबारी लगाएँ। Se kapitlet |