हितोपदेश 5:4 - नेपाली नयाँ संशोधित संस्करण4 तापनि अन्तमा त त्यो स्त्री पित्तझैँ तीतो, र दुईधारे तरवारझैँ लाग्ने हुन्छे। Se kapitletसरल नेपाली पवित्र बाइबल4 तर अन्तमा त्यो पित्तजस्तै तीतो र दुईधारे तरवारजस्तै हुन्छ। Se kapitletपवित्र बाइबल4 तर पछि परिणाम चाँहि नीमको पत्ता झैं तीतो तथा दुइ धारे तरवार जस्तै धारिलो हुन्छ। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तापनि आखिरमा त्यो पित्तजस्तै तितो, र दुईधारे तरवारजस्तै धारिलो हुन्छ। Se kapitlet |