Online Bibel

- Annoncer -




हितोपदेश 5:16 - नेपाली नयाँ संशोधित संस्करण

16 के तेरो कूवाको पानी सड़कतिर, र तेरो खोलाको पानी बजारहरूतिर बग्‍न दिने?

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

16 अरू आइमाईहरूबाट जन्‍मेका तेरा सन्‍तानहरूले केही लाभ दिँदैनन्।

Se kapitlet Kopi

पवित्र बाइबल

16 तिमी नै भन, के तिम्रो आफ्नो जल श्रोतबाट पानी बाटोमा जताततै बगोस्। तिम्रो जलश्रोतबाट निस्केको पानी बाहिर कहीं नबगोस्।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 के तिम्रा मुहानहरू सडकतिर, र तिम्रा मुहानका पानी चोकहरूतिर बगेर जाऊन्?

Se kapitlet Kopi




हितोपदेश 5:16

Følg os:

Annoncer


Annoncer