हितोपदेश 4:27 - नेपाली नयाँ संशोधित संस्करण27 दाहिने देब्रेतिर नलाग्, सबै दुष्ट कुराबाट आफ्ना खुट्टा अलग राख्। Se kapitletसरल नेपाली पवित्र बाइबल27 खराबीदेखि अलग बस्, सीधा अघि हिँड्। एक कदम दायाँ वा बायाँ नचाल्। Se kapitletपवित्र बाइबल27 दाहिने अथवा देब्रे नफर्क, तिम्रो खुट्टाहरूलाई गल्ती मार्गमा जानबाट रोक। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण27 दाहिने अथवा देब्रेतिर नलाग; सबै दुष्ट कुराबाट आफ्ना खुट्टाहरू अलग राख! Se kapitlet |