हितोपदेश 4:14 - नेपाली नयाँ संशोधित संस्करण14 दुष्टको मार्गमा खुट्टा नहाल् अथवा दुष्ट मानिसको चालमा नहिँड्। Se kapitletसरल नेपाली पवित्र बाइबल14 दुष्ट मानिसहरू गएको बाटो नपछ्या, दुष्टहरूको चालको नक्कल नगर्। Se kapitletपवित्र बाइबल14 दुष्ट मानिसहरूको बाटो नकुल्च अनि दुष्ट मानिसहरूको मार्गमा नहिँड। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण14 दुष्टको मार्गमा पाइला नटेक अथवा खराब मानिसहरूको चालमा नहिँड। Se kapitlet |