Online Bibel

- Annoncer -




हितोपदेश 3:32 - नेपाली नयाँ संशोधित संस्करण

32 किनकि परमप्रभु कुटिल मानिसलाई घृणा गर्नुहुन्‍छ, तर सोझाहरूलाई आफ्‍नो विश्‍वासमा राख्‍नुहुन्‍छ।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

32 किनभने दुष्‍कर्म गर्नेहरूलाई परमप्रभुले घृणा गर्नुहुन्‍छ तर धर्मीहरूचाहिँ उहाँका विश्‍वास-पात्र हुन्‍छन्।

Se kapitlet Kopi

पवित्र बाइबल

32 किनभने परमप्रभुले त्यस्ता मानिसलाई घृणा गर्नु हुन्छ, तर उहाँ ईमान्दार मानिसहरूको मित्र हुनुहुन्छ।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

32 किनकि याहवेहले दुष्‍ट मानिसलाई घृणा गर्नुहुन्छ, तर धर्मीहरूलाई आफ्नो विश्‍वासपात्र बनाउनुहुन्छ।

Se kapitlet Kopi




हितोपदेश 3:32

Følg os:

Annoncer


Annoncer