हितोपदेश 2:5 - नेपाली नयाँ संशोधित संस्करण5 तैंले परमप्रभुको भय बुझ्नेछस्, र परमेश्वरको ज्ञान प्राप्त गर्नेछस्। Se kapitletसरल नेपाली पवित्र बाइबल5 त्यसो गरिस् भने परमप्रभुको भय मान्नु भनेको के हो, त्यो बुझ्नेछस् र तैँले परमेश्वरको ज्ञान प्राप्त गर्नेछस्। Se kapitletपवित्र बाइबल5 यदि तिमीले यसो गर्यौ भने परमप्रभुको डर मान्नुको अर्थ के हो? सो तिमीले जान्न सक्ने छौ। तिमीले साँच्चै नै परमेश्वरको विषयमा जान्ने छौ। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तब तिमीले याहवेहप्रति भय मान्नुको अर्थ बुझ्नेछौ, र परमेश्वरको ज्ञान प्राप्त गर्नेछौ।” Se kapitlet |