हितोपदेश 2:21 - नेपाली नयाँ संशोधित संस्करण21 किनभने धर्मीहरू देशमा वास गर्नेछन्, र निर्दोष मानिसहरू त्यहाँ रहनेछन्। Se kapitletसरल नेपाली पवित्र बाइबल21 धर्मी र इमानदार मानिसहरू यस देशमा बास गर्नेछन्। Se kapitletपवित्र बाइबल21 ईमान्दारी मानिसहरू तिनीहरूको भूमिमा लगातार जीउने छन् अनि दोषरहित मानिसहरू त्यहाँ बस्नेछन्। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण21 किनकि धर्मीहरू देशमा बास गर्नेछन्, र निर्दोष मानिसहरू त्यहाँ रहिरहनेछन्, Se kapitlet |