Online Bibel

- Annoncer -




हितोपदेश 2:20 - नेपाली नयाँ संशोधित संस्करण

20 यसैकारण भला मानिसहरूको अनुसरण गर्, र धर्मी मानिसको चालमा लागिबस्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

20 यसैकारण तैँले असल मानिसहरूको चालमा चल्‍नुपर्छ र धर्मी जीवन बिताउनुपर्छ।

Se kapitlet Kopi

पवित्र बाइबल

20 ज्ञानले तिमीहरूलाई असल मानिसहरूले गरेको कार्यको उदाहरण अनुशरण गर्न सहायता गर्छ अनि धर्मी मानिसहरूको जीवन रीतिमा बाँच्न सिकाउँछ।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 यसरी तिमी असल मानिसहरूका कदम अनुसरण गर्नेछौ, र धर्मी मानिसको बाटोमा लागिरहनेछौ।

Se kapitlet Kopi




हितोपदेश 2:20

Følg os:

Annoncer


Annoncer