Online Bibel

- Annoncer -




हितोपदेश 2:12 - नेपाली नयाँ संशोधित संस्करण

12 बुद्धिले तँलाई दुष्‍ट चालबाट, र छली कुरा गर्ने मानिसहरूबाट जोगाउनेछ।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

12 अनि तिनले दुष्‍कर्म गर्नबाट तँलाई बचाउनेछन्, आफ्‍ना बोलीद्वारा अशान्‍ति गराउने मानिसहरूबाट तँलाई जोगाउनेछन्।

Se kapitlet Kopi

पवित्र बाइबल

12 ज्ञान र बुद्धिले दुष्ट मानिस झैं भूल मार्गमा रहनबाट रोक्छ अनि दुष्टतापूर्वक बोल्नेहरूबाट बचाउँछ।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 बुद्धिले तिमीलाई दुष्‍ट मानिसको मार्ग, र भ्रष्‍ट कुरा गर्ने मानिसबाट जोगाउनेछ,

Se kapitlet Kopi




हितोपदेश 2:12

Følg os:

Annoncer


Annoncer