हितोपदेश 1:4 - नेपाली नयाँ संशोधित संस्करण4 सोझाहरू विवेकशील बन्नेछन्, जवानहरूले ज्ञान र बुद्धि प्राप्त गर्नेछन्। Se kapitletसरल नेपाली पवित्र बाइबल4 अनजान मानिसलाई चतुर र जवान व्यक्तिलाई समझदार बनाउँछन्। Se kapitletपवित्र बाइबल4 यी हितोपदेशहरूले अनुभवहीन मानिसहरूलाई विवेकशील भएर काम गर्न सिकाउँछन्। तिनीहरूले युवकहरूलाई बुद्धि दिन्छन् अनि यसलाई तिनीहरूले कसरी प्रयोग गर्ने भन्ने सिकाउँछन्। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण4 सोझाहरूलाई समझदार, जवानहरूलाई ज्ञान र स्वविवेक दिनका निम्ति— Se kapitlet |