फिलिप्पी 4:21 - नेपाली नयाँ संशोधित संस्करण21 ख्रीष्ट येशूमा हरेक सन्तलाई अभिवादन देओ। मसँग हुने भाइहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्। Se kapitletसरल नेपाली पवित्र बाइबल21 ख्रीष्ट येशूमा भएका सबै पवित्र जनहरूलाई मेरो अभिवादन छ। यहाँ मसँग हुने भाइहरूले पनि तिमीहरूलाई अभिवादन पठाएका छन्। Se kapitletपवित्र बाइबल21 ख्रीष्टमा हुने परमेश्वरका हरेक विश्वासीलाई हाम्रो नमस्कार सुनाइदिनु। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण21 ख्रीष्ट येशूमा परमेश्वरका सबै जनहरूलाई अभिवादन भनिदेओ। मसँग भएका दाजुभाइ-दिदीबहिनीहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्। Se kapitlet |