Online Bibel

- Annoncer -




फिलिप्पी 4:11 - नेपाली नयाँ संशोधित संस्करण

11 खाँचो पर्‍यो भनेर मैले गुनासो पोखाएको होइन, किनभने जुनसुकै परिस्‍थितिमा भए पनि त्‍यसमा सन्‍तुष्‍ट रहन मैले सिकेको छु।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

11 म खाँचोमा भएँ भनेर यो मैले भनेको होइनँ कारण जे कुरा मसित छ, त्‍यसैमा सन्‍तोष मान्‍न मैले सिकेको छु।

Se kapitlet Kopi

पवित्र बाइबल

11 म यी कुराहरू गर्दैछु, तर मैले भन्नुको अर्थ यो होइन कि मलाई केही कुराको आवश्यक छ। मैले त आफूसित जो छ त्यसैमा सन्तोष गर्न प्रशिक्षण लिएको छु।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 म खाँचोमा परेको छु भनेर मैले यसो भनेको होइन; किनकि जुनसुकै परिस्थितिमा पनि सन्तुष्‍ट रहन मैले सिकेको छु।

Se kapitlet Kopi




फिलिप्पी 4:11

Følg os:

Annoncer


Annoncer