Online Bibel

- Annoncer -




फिलिप्पी 3:8 - नेपाली नयाँ संशोधित संस्करण

8 साँच्‍चै भन्‍ने हो भने ख्रीष्‍ट येशू मेरा प्रभुलाई चिन्‍न पाउने अमूल्‍य कुराको तुलनामा सबै कुरालाई म हानि नै ठान्‍दछु। ख्रीष्‍टलाई प्राप्‍त गर्न सकूँ भनेर उहाँको निम्‍ति मैले सबै कुराको नोक्‍सानी भोगेको छु, अनि ती सबैलाई फोहोर-मैला तुल्‍य म गन्‍दछु,

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

8 यति मात्र होइन, येशू ख्रीष्‍ट मेरा प्रभु हुन् भन्‍ने अति बहुमूल्‍य ज्ञान पाएर अरू सब कुरा व्‍यर्थको ठान्‍छु। उहाँकै निम्‍ति मैले सबै कुरा त्‍यागिदिएको छु र उहाँलाई पाऊँ भनेर मैले यी सबै कुरा कसिङ्गर सम्‍झेको छु

Se kapitlet Kopi

पवित्र बाइबल

8 त्यति मात्र होइन, म सम्झन्छु, मेरा प्रभु येशू ख्रीष्टको महानतालाई बुझ्नेको तुलनामा प्रत्येक कुरो नगन्य रहेछ। ख्रीष्ट भेट्टाउँ भनी मैले नै प्रत्येक कुरो छोडिदिएँ अनि अहिले ती सबे वेकार ठान्छु।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 हो, मेरा प्रभु ख्रीष्‍ट येशूको असीम मूल्यको ज्ञानको तुलनामा म अरू सबै कुराहरूलाई नै व्यर्थको ठान्दछु। उहाँको निम्ति मैले अरू सबै कुराहरू त्यागेको छु; त्यसलाई कसिङ्गरतुल्य ठानेको छु, ताकि म ख्रीष्‍टलाई प्राप्‍त गर्न सकूँ।

Se kapitlet Kopi




फिलिप्पी 3:8

Følg os:

Annoncer


Annoncer