Online Bibel

- Annoncer -




फिलिप्पी 2:28 - नेपाली नयाँ संशोधित संस्करण

28 यसकारण म तिनलाई पठाउन झन्‌ बढ़ी उत्‍सुक छु, ताकि तिनलाई फेरि देखेर तिमीहरू रमाउनेछौ, र मेरो चिन्‍ता पनि कम हुनेछ।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

28 त्‍यसैकारण यही ठूलो उत्सुकता राखेर उनलाई नै तिमीहरूकहाँ पठाउँदै छु। त्‍यसो भए उनलाई देख्‍न पाएर तिमीहरू फेरि खुसी हुनेछौ अनि मेरो मनको दु:ख पनि हल्‍का हुनेछ।

Se kapitlet Kopi

पवित्र बाइबल

28 यसैकारणले उसलाई पठाउन म खुबै इच्छुक छु। उसलाई देखे पछि तिमीहरू पनि खुशी हुनेछौ र मैले तिमीहरूको फिक्री गरिरहनु पर्दैन।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 यसैकारण पनि तिनलाई पठाउन म अझ बढी उत्सुक छु, ताकि तिनलाई फेरि देखेर तिमीहरू खुशी हुन सक र मेरो पनि चिन्ता कम होस्।

Se kapitlet Kopi




फिलिप्पी 2:28

Følg os:

Annoncer


Annoncer