Online Bibel

- Annoncer -




फिलिप्पी 2:12 - नेपाली नयाँ संशोधित संस्करण

12 यसकारण मेरा प्रिय हो, जसरी तिमीहरूले सधैँ आज्ञापालन गरेका छौ, मेरो उपस्‍थितिमा मात्र गरेजस्‍तो होइन, तर अब झन्‌ बढ़ी मेरो अनुपस्‍थितिमा डर र कम्‍पसाथ तिमीहरूको आफ्‍नो मुक्तिको काम पूरा गर्न परिश्रम गर।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

12 यसकारण प्‍यारा दाजुभाइहरू हो, म तिमीहरूसँग हुँदा तिमीहरूले सधैँ मेरा कुराहरू मान्‍यौ, अहिले म टाढा हुँदा पनि तिमीहरूले मेरा कुराहरू मान्‍न झन् खाँचो छ। तिमीहरूले डरले काम्‍दै आफूले पाएको मुक्तिलाई व्‍यवहारमा लेओ

Se kapitlet Kopi

पवित्र बाइबल

12 मेरा प्रिय साथीहरू! तिमीहरूले सधैँ भनेको कुरा मानेकाछौ। जब म तिमीहरूसित थिएँ, तिमीहरू परमेश्वरको आज्ञाकारी थियौ। यो अझ धेरै महत्वपूर्ण कुरो छ कि अहिले मेरो अनुपस्थितिमा पनि तिमीहरूले परमेश्वरको आज्ञा मान्छौ। मेरो सहायता बिनै पनि तिमीहरूले आफ्नो मुक्तिकोलागि कोशिश गर। परमेश्वरको डर र आदर गरेर यसो गर।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 यसैले मेरा प्रिय मित्रहरू हो, म तिमीहरूसँग हुँदा तिमीहरूले मेरा शिक्षाहरू सधैँ पालन गरेका थियौ। अहिले म तिमीहरूदेखि टाढा छु; यसैले यो अझ महत्त्वपूर्ण छ। परमेश्‍वरमा आज्ञाकारी भई गहिरो भक्ति र भयका साथ आफ्नो मुक्तिका परिणामहरू देखाउन कडा परिश्रम गर।

Se kapitlet Kopi




फिलिप्पी 2:12

Følg os:

Annoncer


Annoncer