फिलिप्पी 1:28 - नेपाली नयाँ संशोधित संस्करण28 र विरोधीहरूसँग केही कुरामा डराउँदैनौ। तिनीहरूका निम्ति यो विनाशको लक्षण हो, तर तिमीहरूका निम्ति चाहिँ मुक्तिको प्रत्यक्ष लक्षण हो, जुन मुक्तिचाहिँ परमेश्वरबाट हो। Se kapitletसरल नेपाली पवित्र बाइबल28 तिमीहरू आफ्नो विरोधीहरूदेखि नडराओ। सधैँ आँटिला होओ, यसले विरोधीहरूको हार र तिमीहरूको उद्धार हुन्छ भन्ने देखाउँछ। परमेश्वरले नै तिमीहरूलाई उद्धार गर्नुहुनेछ। Se kapitletपवित्र बाइबल28 अनि आफ्ना विरोधीहरूसित तिमीहरू कुनै प्रकारले पनि डराउने छैनौ। यी सब परमेश्वरका प्रमाणहरू हुन् कि तिमीहरू बचाइनेछौ र तिमीहरूका शत्रुहरू हराइनेछन्। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण28 तिमीहरू विरोधीहरूसँग कुनै किसिमले डराउनु हुँदैन। यो तिनीहरूका निम्ति एउटा चिन्ह हो, कि तिनीहरू नाश हुनेछन्, तर तिमीहरूको चाहिँ उद्धार हुनेछ—यो परमेश्वरबाटको चिन्ह हो। Se kapitlet |