Online Bibel

- Annoncer -




गन्‍ती 8:24 - नेपाली नयाँ संशोधित संस्करण

24 “लेवीहरूका कामबारे नियम यही हो: पच्‍चीस वर्ष र त्‍यसभन्‍दा माथिकाहरू भेट हुने पालमा काम गर्नलाई प्रवेश गरून्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

24 “पच्‍चीस वर्ष पुगेपछि हरेक लेवीले म बास गर्ने पवित्र पालमा सेवा गर्नेछ।

Se kapitlet Kopi

पवित्र बाइबल

24 “यो लेवीहरूको नियम निम्ति हो। प्रत्येक लेवीहरू जो पच्चीस बर्षका अनि माथिका छन्। तिनी सबै भेट हुने पालको सेवामा भाग लिन आउनु पर्छ।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 “लेवीहरूका लागि यो नियम लागू हुन्छ: पच्‍चीस वर्ष अर्थात् त्योभन्दा बढी उमेरका पुरुषहरूले भेट हुने पालको काममा भाग लिऊन्।

Se kapitlet Kopi




गन्‍ती 8:24

Følg os:

Annoncer


Annoncer