गन्ती 7:9 - नेपाली नयाँ संशोधित संस्करण9 तर कहातीहरूलाई तिनले केही पनि दिएनन्, किनभने आफ्ना काँधमा पवित्र वस्तुहरू बोक्ने जिम्मेवारी तिनीहरूको थियो। Se kapitletसरल नेपाली पवित्र बाइबल9 तर मोशाले कहातीहरूलाई गाडा वा गोरुहरू दिएनन् किनकि तिनीहरूले आफ्ना जिम्मामा रहेका पवित्र वस्तुहरू आ-आफ्ना काँधमा बोक्नुपर्थ्यो। Se kapitletपवित्र बाइबल9 कहातीहरूलाई तिनले केही पनि दिएनन् किनभने तिनीहरूले गर्नु पर्ने सेवा केवल पवित्र सर-सामानहरू काँधमा बोक्नु मात्र थियो। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण9 तर मोशाले कहातीहरूलाई केही पनि दिएनन्। किनकि तिनीहरूको जिम्मामा पवित्र कुराहरू आफ्ना काँधमा बोक्नुपर्ने थियो। Se kapitlet |