Online Bibel

- Annoncer -




गन्‍ती 7:86 - नेपाली नयाँ संशोधित संस्करण

86 धूपले भरिएका सुनका बाह्र वटा धुपौरा, पवित्रस्‍थानबमोजिम प्रत्‍येक दश-दश शेकेलको सबै धुपौराको सुन १२० शेकेल तौलको थियो।

Se kapitlet Kopi

पवित्र बाइबल

86 पवित्र स्थानमा चलाइएको परिमाण अनुसार, बाह्रवटा सुनको धूपौरोहरूको ओजन एउटाको दश शेकेल गरी जम्मा एक सय बीस शेकेल थियो।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

86 धूपले भरिएका सुनका बाह्र वटा कचौराहरूको तौल पवित्रस्थानको तौलको शेकेलअनुसार प्रत्येक दश शेकेल थियो। सुनका कचौराहरूको जम्मा तौल एक सय बीस शेकेल थियो।

Se kapitlet Kopi




गन्‍ती 7:86

Følg os:

Annoncer


Annoncer