Online Bibel

- Annoncer -




गन्‍ती 7:71 - नेपाली नयाँ संशोधित संस्करण

71 मेलबलिको निम्‍ति चाहिँ दुई वटा साँढ़े, पाँच वटा भेड़ा, पाँच वटा बोका र पाँच वटा एक वर्षे थुमा। अम्‍मीशद्दैका छोरा अहीएजेरको भेटी यही थियो।

Se kapitlet Kopi

पवित्र बाइबल

71 अनि मेलबलिको निम्ति दुइवटा गोरू, पाँचवटा भेंडा, पाँचवटा बोका अनि एक बर्षे पाँचवटा थुमा। अम्मीशद्‌दैनको छोरो अहीएजेरले चढाएको बलिहरू यिनीहरू नै हुन्।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

71 अनि मेलबलि चढाउनका निम्ति दुई वटा गोरुहरू, पाँच वटा भेडाहरू, पाँच वटा बोकाहरू र पाँच वटा एकवर्षे थुमाहरू थिए। अम्मीशद्दैका छोरा अहीएजेरको भेटी यही थियो।

Se kapitlet Kopi




गन्‍ती 7:71

Følg os:

Annoncer


Annoncer