Online Bibel

- Annoncer -




गन्‍ती 7:59 - नेपाली नयाँ संशोधित संस्करण

59 र मेलबलिको निम्‍ति चाहिँ दुई वटा साँढ़े, पाँच वटा भेड़ा, पाँच वटा बोका र पाँच वटा एक वर्षे थुमा। पदासूरका छोरा गमलिएलको भेटी यही थियो।

Se kapitlet Kopi

पवित्र बाइबल

59 अनि मेलबलिको निम्ति दुइवटा गोरू, पाँचवटा भेंडा, पाँचवटा बोका अनि एक बर्षे पाँचवटा थुमा। पदासूरको छोरो गमलीएलले चढाएको बलि यिनीहरू नै हुन्।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

59 र मेलबलि चढाउनका निम्ति दुई वटा गोरुहरू, पाँच वटा भेडाहरू, पाँच वटा बोकाहरू र पाँच वटा एकवर्षे थुमाहरू थिए। पदासूरका छोरा गमलिएलको भेटी यही थियो।

Se kapitlet Kopi




गन्‍ती 7:59

Følg os:

Annoncer


Annoncer