गन्ती 7:36 - नेपाली नयाँ संशोधित संस्करण36 पाँचौँ दिन शिमियोनका कुलनायक सूरीशद्दैका छोरा शलूमीएलले आफ्नो भेटी ल्याए। Se kapitletपवित्र बाइबल36 पाँचौं दिन सिमोनका कुल नायक सूरीशद्दैको छोरो शलूमीएलले उपहार चढाए। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण36 पाँचौँ दिन शिमियोनका मानिसहरूका अगुवा सूरीशद्दैका छोरो शलूमीएलले आफ्नो भेटी ल्याए। Se kapitlet |