Online Bibel

- Annoncer -




गन्‍ती 7:13 - नेपाली नयाँ संशोधित संस्करण

13 तिनको भेटी यही थियो: पवित्रस्‍थानको शेकेलबमोजिम एक सय तीस शेकेल चाँदीको एउटा थाल, सत्तरी शेकेल चाँदीको एउटा छर्कने बाटा— यी दुवै अन्‍नबलिको निम्‍ति तेलले मुछेको मसिनो पीठोले भरिएका थिए—

Se kapitlet Kopi

पवित्र बाइबल

13 तिनको उपहार यस प्रकारको थियोः तिनको उपहारमा पवित्र-स्थानमा चलाइएको परिमाण अनुसार एक सय तीस शेकेलको चाँदीको थाल सत्तरी शेकेल परिमाणको एउटा छर्कनेबाटा यी दुवै भाँडाहरू अन्नबलिको निम्ति तेल हालेको मसिनो पीठोले भरिएको थियो,

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 नहशोनको भेटी यही थियो: पवित्रस्थानको शेकेलको तौलअनुसार एक सय तीस शेकेल तौल भएको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौलको एउटा छर्कने बाटा; त्यस थाल र बाटा दुवैमा अन्‍नबलिको रूपमा जैतुनको तेल मिसाएको मसिनो पिठोले भरिएका थिए;

Se kapitlet Kopi




गन्‍ती 7:13

Følg os:

Annoncer


Annoncer