Online Bibel

- Annoncer -




गन्‍ती 6:9 - नेपाली नयाँ संशोधित संस्करण

9 “‘अचानक कुनै मानिस त्‍यसको नजिकै मरेर आफूले अर्पण गरेको कपाल अशुद्ध पार्‍यो भने, शुद्धि हुने सातौँ दिनमा त्‍यसले आफ्‍नो कपाल खौरोस्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

9 “त्‍यो कसैको छेउमा बसेको छ र त्‍यो व्‍यक्ति अचानक मरिगयो र त्‍यसकारणले नाजिरीको चढाइएको केश अपवित्र भयो भने त्‍यसले सात दिनसम्‍म पर्खोस्। अनि त्‍यसले आफ्‍नो केश र दाह्री खौरोस् र यसरी ऊ विधिअनुसार शुद्ध हुनेछ।

Se kapitlet Kopi

पवित्र बाइबल

9 अनि यदि कोही हठात उसैको नजिकै मर्छ अनि उसलाई अशुद्ध बनाउँछ भने परमप्रभुका निम्ति पालिएको उसको कपाल सातौं दिनमा खौरिनु पर्छ।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 “ ‘यदि कोही मानिस नाजिरीको सामु अचानक मर्‍यो भने त्यसको समर्पणको चिन्ह कपाल हो, त्यो अशुद्ध हुन्छ। त्यसैले तिनीहरूले आफ्नो शुद्धीकरणको दिनमा अर्थात् सातौँ दिनमा आफ्नो कपाल खौरिनुपर्छ।

Se kapitlet Kopi




गन्‍ती 6:9

Følg os:

Annoncer


Annoncer