गन्ती 5:31 - नेपाली नयाँ संशोधित संस्करण31 तब त्यो पुरुष कुनै अधर्मबाट निर्दोष ठहरिन्छ, तर त्यो स्त्रीले चाहिँ आफ्नो अधर्मको दण्ड बोक्नेछे।” Se kapitletसरल नेपाली पवित्र बाइबल31 लोग्नेलाई केही दोष लाग्नेछैन तर स्त्रीचाहिँ दोषी ठहरिए त्यसको फल त्यसले भोग्नेछे।” Se kapitletपवित्र बाइबल31 पुरूष कुनै पापबाट निर्दोष सावित हुन्छ तर स्त्रीले भने आफ्नो पाप कर्मको दण्ड पाँउछे।” Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण31 तब त्यस मानिसलाई केही दोष लाग्नेछैन, तर त्यो स्त्रीले चाहिँ आफ्नो अधर्मको दण्ड भोग्नेछ।’ ” Se kapitlet |