गन्ती 5:16 - नेपाली नयाँ संशोधित संस्करण16 “‘अनि पूजाहारीले त्यस स्त्रीलाई नजिक ल्याएर परमप्रभुको सामुन्ने उभ्याऊन्। Se kapitletसरल नेपाली पवित्र बाइबल16 “पूजाहारीले त्यस स्त्रीलाई ल्याएर वेदीको सामुन्ने खडा हुन लाओस्। Se kapitletपवित्र बाइबल16 “तब पूजाहारीले त्यस स्त्रीलाई नजीक ल्याएर परमप्रभु अघि उभ्याउँछ। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण16 “ ‘पुजारीले त्यस स्त्रीलाई ल्याओस् र याहवेहको सामु खडा हुन लगाओस्। Se kapitlet |