गन्ती 4:33 - नेपाली नयाँ संशोधित संस्करण33 भेट हुने पालमा मरारी वंशहरूले हारून पूजाहारीको छोरो ईतामारको निर्देशनमा गर्नुपर्ने सेवा यही हो।” Se kapitletसरल नेपाली पवित्र बाइबल33 पवित्र पालको सेवाकार्यका यी कामहरूका निम्ति मरारी वंश जिम्मेवार रहनेछ। तिनीहरूले पूजाहारी हारूनका छोरा ईतामारको आदेशमा ती कामहरू गर्नेछन्। Se kapitletपवित्र बाइबल33 मानिसहरूको सूचि तयार पार्नु र प्रत्येक मानिसले बोक्नु पर्ने के-के हो खटाऊनु। हारून पूजाहारीका छोरो ईतामारले तिनीहरूको काम रेख-देख गर्नेछ।” Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण33 मरारी वंशकाहरूले भेट हुने पालमा हारून पुजारीको छोरा ईतामारको निर्देशनमा सेवा गर्दा गर्नुपर्ने जिम्मेवारी यही हो।” Se kapitlet |