Online Bibel

- Annoncer -




गन्‍ती 4:31 - नेपाली नयाँ संशोधित संस्करण

31 भेट हुने पालमा तिनीहरूले गर्नुपर्ने कर्तव्‍यहरू यी नै हुन्‌: पवित्र वासस्‍थानका फल्‍याकहरू, त्‍यसका बारहरू, डन्‍डीहरू, खामाहरू र आधारहरू,

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

31-32 पवित्र पालका फल्‍याक, डन्‍डी, खम्‍बा र आधारहरू अनि पवित्र पालका चारैतिरका चोकका खम्‍बा र आधारहरू, किलाहरू र डोरीहरू साथै तिनलाई खडा गर्नमा लगाइने सबै कुराहरू बोक्‍नका लागि तिनीहरू जिम्‍मेवार रहनेछन्।

Se kapitlet Kopi

पवित्र बाइबल

31 भेट हुने पालमा तिनीहरूले यात्राको समयमा गर्नु पर्ने कामहरू यिनै हुन् पवित्र स्थानका फल्याकहरू, त्यसका बारहरू र डण्डीहरू, खम्बाहरू अनि आधारहरू।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 भेट हुने पालमा तिनीहरूको कर्तव्य यही हो: तिनीहरूले समागम पालका चौकसहरू, त्यसका कोठे बारहरू, खम्बाहरू र आधारहरू बोकून्;

Se kapitlet Kopi




गन्‍ती 4:31

Følg os:

Annoncer


Annoncer